जन्तेढुङ्गा डटकम अब नयाँ ब्यवस्थापन सहित महिलाहरूको टिमले संचालन गर्ने

Jantedhunga

आदरणीय पाठक बर्ग ,                                                 हामीले  जन्तेढुङ्गा पब्लिकेसन्स मिडिया प्रालिको सुरुवात गर्दा स्थानीय महिलाहरूको सहभागितामा संचार गृह र मिडियाको संचालन गर्ने उदेश्य लिएर सुरु गरेका थियौं। त्यसको लागी प्रयास पनि गरेका हौ तर विभिन्न कारणले सफल हुन सकेका थिएनौं ।                                              अहिले आएर संचालक र सम्पादक सहित महिलाहरूको  नयाँ व्यवस्थापनका साथ कम्पनी र जन्तेढुङा डटकम अनलाइन समेतको सन्चालन सुरुवात गर्न पाउदा खुशी लागेको छ। अझ खोटाङ जिल्लामा "एक वडा एक महिला पत्रकार " को उदेश्य सहित हाम्रो अभियान अगाडि बढ्ने छ। यहाँ हरु को सल्लाह ,सुझाव र सहयोगको अपेक्षा गरेका छौ।

Jantedhunga
प्रतिक्रिया