एक दिने निशुल्क अाखाँ शिविर सुखडमा सम्पन्न,, - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

एक दिने निशुल्क अाखाँ शिविर सुखडमा सम्पन्न,,

राम बिश्वकर्मा
कैलाली सुखड पौष १२

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा नेपाल नेत्रज्योति सघ गेटा आखा अस्पताल र डयाक फाउण्डेशन सयुक्त आयोजना मा १ दिने आखा शिविर सम्पन्न भएको छ ।

सुखडको राष्टिय कलेज भएको निशुल्क आखा शिविर बाट २२८ जनाले आखा सम्बन्धी स्वास्थ्य सेवा लगेको नेत्र अधिकृत नरेन्द्र बिष्टले बताउनुभएको छ । जसमध्ये १३७ जना महिला र ९१ पुरुष रहेका छन ।
५७ जनाको आखामा मोतिबिन्दु समस्या देदिएको पाइएको छ ।
जसमध्ये ३५ जना महिला र २२ जना पुरुष रहेका छन । मोतिबिन्दुबको समस्या देखिएका आखा रोगीहरुलाइ गेटा आखा अस्पताल कैलालीमा रेफर गरिएको अधिकृत बिष्टले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *