पाचौ नगरस्तरिय अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुल प्रतियोगिता आज सम्पन्न , - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

पाचौ नगरस्तरिय अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुल प्रतियोगिता आज सम्पन्न ,

भक्त बिश्वकर्मा/
पाचौ नगरस्तरिय अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगीता एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
स्वास्थ्य का लागी खेलकुल , राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका सात पौष ६ गतेबाट सुरु भएको कार्यक्रम आज एक कार्यक्रमका बिच समापन भएको हो । घोडाघोडी नगरस्तरिय अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप खेलकुद सञ्चालन समितिका अध्यक्ष्ँ राम छबिलाल चौधरी सभापतित्व सगै सुरु भएको कार्यक्रम का प्रमुख अतिथी घोडाघोडी नगरपालिका नगरप्रमुख ममता प्रसाद चौधरी रहनुभएको थियो । त्यस्तै बिशिष्ट अतिथीमा नगरउप्रमुख पे्रम कुमारी थापा , नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र ब शिह रहनुभएको थियो ।
घोडाघोडि नगरपालिका भित्र का सामुदायिक तथा संस्थागत बिद्यालय का बिभिन्न खेलहरुमा प्रथम,द्धितिय, तृतिय र सान्तव्ना हुने बिद्यार्थिहरुलाइ प्रमाण पत्र सहित पुरुस्कार बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *