पुर्ब अध्यक्ष ले विध्यार्थीलाई बाडे डटपेन र कपि नयाँ अध्यक्षमा दिलिप - जन्ते ढुंगा

पुर्ब अध्यक्ष ले विध्यार्थीलाई बाडे डटपेन र कपि नयाँ अध्यक्षमा दिलिप

। चिसापानी, बुढा भैरुङ आधारभूत विद्यालय जन्तेढुङा ६ मा नयाँ बिद्यालय ब्यवस्थापन समिति गठन भएको छ। आज बिद्यालयमा आयोजित एक कार्यक्रम बीच दिलिप राई को अध्यक्षता मा सर्वसम्मत बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो। जन्तेढुङा गाउपालिका शिक्षा संयोजक बिदुरमान राई, नेकपा नेता बिरबल किराँती , स्रोत ब्यक्ति नारायण पान्डे को आथित्यता मा साम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष जगत किराँती ले कक्षा १ देखि ५ सम्मका बिद्यार्थि हरुलाइ निशुल्क डटपेन र कपि बितरण गर्दै आगामी दिनमा समेत बिद्यालयको शैक्षिक एवम् भौतिक बिकाश मा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *