गायक भरत सुनारकाे लाेकपप "दुलहि" बाेलकाे गित सार्वजनिक ( भिडियो सहित) - जन्ते ढुंगा

गायक भरत सुनारकाे लाेकपप “दुलहि” बाेलकाे गित सार्वजनिक ( भिडियो सहित)

राम बिश्वकर्मा
कैलाली माघ २६ /

“दुलही ” लाेकपप गित साेमबार सार्वजनिक भएको छ । गायक भरत सुनारको केहि समय पहिला सार्वजनिक भएको “भट्टी पसल” बोलको लाेकपप गितको सफलता पछि पुनः अर्को लाेकपप गित सार्वजनिक गरेका छन् ।

गायक सुनारकाे शब्द संगित र स्वर रहेकाे गितमा चर्चित र्यापर जगत तिरुवाकाे र्याप रहेकाे छ । उक्त गि सुमन केसि ले एरेन्ज भरेका हुन् भने गित प्रिज्म रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको हो । निर्देशक बिक्रम चाैहान गरिएको उक्त म्युजिक भिडियोमा बिक्रम चाैहान र करिष्मा ढकालले अभिनय गरेका छन।
“दुलहि” लाेकपप गीतको म्युजिक भिडियो सोमबार र्यापर जगत तिरुवाकाे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *