प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका सेना प्रमुखको भेटवार्ता - जन्ते ढुंगा

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका सेना प्रमुखको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *