आज पनि घट्यो सुन चाँदीको मूल्य १ यस्तो छ बजार भाउ - जन्ते ढुंगा

आज पनि घट्यो सुन चाँदीको मूल्य १ यस्तो छ बजार भाउ

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज बुधबार सुन तोलाको ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबारको तुलनामा आज सुन २ सय रुपैयांले घटेको हो ।

तेजावी सुन तोलामा ७५ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी ५ रुपैयांमा घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *