माधव र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दायर - जन्ते ढुंगा

माधव र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, सर्वोच्च अदालतमा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय गरेकोले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै रिट परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नी’तिगत निर्णयमात्र गरेको भन्दै मु’द्दा नचलाउने निर्णय गरेको थियो। बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छु’ट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मु’द्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रि’ट हालेका हुन्। ‘अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उ’न्मुक्ति दिएको छ।

तर त्यो नीतिगत निर्णय होइन कानुन वि’परीतको निर्णय हो त्यसैले ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्‍याउन निर्णय गर्ने दुवै मन्त्रीमण्डलमा सं’लग्न सबैलाई मु’द्दा च’लाउन आ’देश माग्दै मैले रि’ट हालेको छु,पेश गरेको तीन दिनका दिन आज दर्ता भयो।’सर्वोच्चले उक्त रि’टको पेशी शुक्रबारलाई तोकेको छ। ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्र’स्ताव गर्ने तत्कालिन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाएको अख्तियारले किन उनीहरूलाई छुट दियो भन्ने प्रश्न उठिरहेका बेला वरिष्ठ अधिवक्ता न्यौपालेले सर्वोच्चमा रि’ट हालेका हुन्।

नेपाली सेनाको गाडी दु’र्घटना एक जनाको घ’टनास्थलमै मृ’त्यु , मेजर सहित अन्य घा’इते

दाङ स्नेपाली सेनाको ट्रक दु’र्घटना हुँदा एक जमदारको मृ’त्यु भएको छ भने ६ जना घा’इते भएका छन् । मृ’त्यु हुनेमा हेटौडा घर भएका जमदार यादवराज ढेडेल रहेको १९ नम्बर बा’हिनी अ’ड्डा तुलसीपुरले जानकारी दिएको छ ।ढडेलको घ’टनास्थलमै मृ’त्यु भएको सेनाले जानकारी दिएको छ । त्यसैगरी घ’टनामापरी घा’इते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हिटन, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बा’हिनी अ’ड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिए ।

घा’इते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सा’मान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटलमा लगिएको छ । घा’इतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी लगिएको हो ।सल्यानको सिमखर्कमा रहेको सवुज ग’णबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दु’र्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *