छोरीले अ’न्तरजातीय विवाह गरेपछि मातापिता र भाइले गरे इ’नारमा हा’म्फालेर आ’त्मह’त्या - जन्ते ढुंगा

छोरीले अ’न्तरजातीय विवाह गरेपछि मातापिता र भाइले गरे इ’नारमा हा’म्फालेर आ’त्मह’त्या

काठमाडौं। समाजमा जातीय वि’भेदका कारण निकै ग’म्भीर प’रिणामहरु देखिने गरेका छन् । यस्तै एउटा घ’टना सोमबार भएको छ । २४ वर्षकी छोरीले अ’न्तरजातीय विवाह गरेपछि उनका मातापिता र भाइले इ’नारमा हा’म्फालेर आ’त्मह’त्या गरेका छन् । आज तकका अनुसार घ’टना भारतको म’हाराष्ट्रको ग’डचिरोलीको हो ।ग’डचिरोलीका रविन्द्र व’रगंटीवारको अर्को जा’तीका युवकसँग प्रेम थियो । उनले पितासँग आफूले तिनै युवकसँग विवाह गर्न चा’हेको बताएकी थिइन् । परिवारले भने उनको यो विवाह गर्ने चा’हना स्वी’कार गरेनन् ।

परिवारले आफूहरुको स’म्बन्ध अ’स्वीकार गरेपछि ती छोरीले प्रेमविवाह गर्ने भन्दै शनिबार घर छा’डेर हिँडिन् । आइतबार उनले ती’र्थषेत्र मा’र्कण्डादेव मन्दिरमा विवाह पनि गरिन् ।यो विवाहबाट परिवार निकै दुः’खी भए । आ’फन्तहरुले निकै स’म्झाउँदा पनि व’रगंटीवार परिवार निकै त’नावमा आयो । यही कारण तीनैजनाले सा’मूहिक आ’त्मह’त्या गर्ने फैस’ला गरे । सोमबार दिउँसो १२ र १ बजेको बीचमा उनीहरु आ’नन्दनगरको खुल्ला ठाउँमा भएको इनारमा पुगे । त्यहाँ आफूहरुसँग भएको सामान किनारामा राखेर तीनैजनाले इनारमा हा’म्फाले ।

घ’टनाको जानकारी पाएपछि इ’नारवरिपरी ठूलो सं’ख्यामा स्था’नीय जम्मा भए । उनीहरुले पुलिलाई सू’चना दिए । सू’चना पाएर आएको पुलिसले घ’टनास्थल पुगेर तीनै जनाको श’व बाहिर नि’काल्यो । मृ’तकहरु ५० वर्षका रविन्द्र ना’गोराव व’रगंटीवार, ४३ वर्षकी वैशाली रविन्द्र वा’रगंटीवार र १९ वर्षका साइराम रविन्द्र वा’रगंटीवार भएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *