भुजेल बिद्यार्थी मञ्च खोटाङको अध्यक्षमा प्रमिला - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

भुजेल बिद्यार्थी मञ्च खोटाङको अध्यक्षमा प्रमिला

सन्तोश पौडेल फाल्गुन ११ खोटाङ ।
भुजेल विद्यार्थी मञ्च खोटाङको अध्यक्षमा प्रमिला भुजेल चयन हुनुभएको छ ।
हिजो जिल्ला समन्वय समतीको हलमा बसेको भेलाले चन्द्रकला भुजेलको अध्यक्षतामा बसेको बैठकले भुजेल बिद्यार्थी मञ्च खोटाङको इतिहासमा नै पहिलो पटक जिल्ला कार्य समितीको गठन भएको छ ।
जिल्ला कार्यसमितीको अध्यक्षतामा प्रमिला भुजेल -पाथेका ,उपाध्यक्षमा नानिराम भुजेल -विजयखर्क सचिवमा चन्द्र खवास – खार्पा , सह – सचिवमा निर्मला भुजेल – दोर्पा र कोषाध्यक्षमा सुजता भुजेल( बाँझेच्यानडाँडा) निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा चन्द्रकला भुजेल ,मिलन भुजेल , अनिता भुजेल , पारस भुजेल , विपना भुजेल र उर्मिला भुजेल निर्वाचित हुनुभएको छ ।
नव निर्वाचित नव जिल्ला तदर्थसमिती लाई प्रमुख अतिथी भुजेल सेवा समाज १ नम्बर प्रदेशको उपाध्यक्ष पुष्पकला भुजेल, भुजेल विद्यार्थी मञ्चका केन्द्रीय सचिव रिजन भुजेल लगायत उपस्थित प्रमुख अतिथिहरुले जिल्ला कार्य समिती खोटाङलाई शुभकामना दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *