आज पनि बढ्यो विदेशी मुद्राको भाउ - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

आज पनि बढ्यो विदेशी मुद्राको भाउ

काठमाडौं(आज नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । त्यस्तै आज यूरोपियन यूरो एकको खरिददर १ सय २८ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १ सय २९ रुपैयाँ ४६ पैसा रहेको छ।

भने आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ६ पैसा तथा बिक्रिदर १ सय १६ रुपैयाँ ६६ पैसा रहेको छ। भने मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तैगरी आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। भने आज बहराईन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ९ रुपैयाँ ७३ पैसा रहेको छ। आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ।

भने कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ८१ पैसा रहेको छ। आज त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ५ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ८२ पैसा रहेको छ। भने आज त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *