मन्त्री ढकालमाथि नेता महरको आ’क्रोशः जनताको करबाट तलबभत्ता पचाएर गैरजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्दैँन ? - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

मन्त्री ढकालमाथि नेता महरको आ’क्रोशः जनताको करबाट तलबभत्ता पचाएर गैरजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्दैँन ?

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्नुपर्ने बताएका छन् । जनतालाई विश्वभरी सन्त्रा’स फैलाईरहेको कोरोना भाईरसको संक्र’मण नेपालमा पनि देखिए सरकारले सबैलाई क्वारेन्टाईनमा राख्न नसक्ने अभिव्यक्ती स्वास्थ्यमन्त्री ढकालले दिएपछि नेता महरले रोस प्रकट गरेका हुन् ।

स्वास्थ्यमन्त्रीज्यू जिम्मेवार पदमा बसेर विश्वभर संन्त्रास फैल्याईरहेको कोरोना भाईरसबारे गैरजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्दैँन रु जनताप्रती उत्तरदायी हुनुपर्दैन रु, नेता महरले प्रश्न गर्दै भनेका छन् ।सरकार भ्रष्टाचार र लुट्नका लागि मात्र हो, आजनतालाई परेको बेला अभिभाकत्व ग्रहण गर्न नसक्ने, जनताप्रति उत्तरदायी खोई भन्दैं नेता महरले आ’क्रोश पोखेका छन् ।

जनताको कर र रेमिट्यान्सबाट तलब र भत्ता खाने अनि आपतविपतमा हामी छौ, सरकार तपाईको साथमा छ, नेपालमा कोरोनाको संक्रमण देखिहाले राज्यले कुनै पनि कसर बाँकी राख्दैँन भन्नु त कहाँ हो कहाँ उल्टै नालायकिपनको पराकाष्टा देखाउने रु, नेता महर आ’क्रोशमिश्रित अभिव्यक्ती दिदैं अघि थप्छन्, सरकार भ्रष्टचार गर्न र लुट्नलाई मात्र हो रु नागरीकप्रती उत्तरदायी भएको खोई रु

Leave a Reply

Your email address will not be published. Required fields are marked *