आज कुन देशको विनिमयदर कति छ ? - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

आज कुन देशको विनिमयदर कति छ ?

काठमाडौं । आज चैत ५ गते बुधबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ ९ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४३ रुपैयाँ ६४ पैसा र बिक्रिदर १ सय ४४ पैयाँ ३६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ३ सय ८४ रुपैयाँ ६० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय १५ रुपैयाँ ३९ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *