कविता : भोक आन्दोलन भाग -२ - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

कविता : भोक आन्दोलन भाग -२

“भोक र बिद्रोह”
सम्भावनाका खौपहरु कलेटी परेर,
अब दौडमा उक्लन सक्दैन,
शहरहरु शुनसान छन,,
हठात लाठीका आवाज तरंगित छन,
मन रोएको छ,
लाठीका डामहरु बोकेर,
लम्पसार छ-मेरो शहर ।
भोक र रोगले सुकसुकाएका मनहर,
अब बिद्रोह ओकल्न सक्छन,
घमण्डले क्रुर हात माथी-
बाजी थापेर,
कोरोना-भोक र बिद्रोहको गीत गाऊँ,
रक्ताम्य भएको यो क्षणहरुमा,
तिम्रो आगमनको अर्थ रहोस ।
देवेन्द्रकिशोर ढुंगाना
भद्रपुर(झापा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *