युएईमा एक नेपाली युबाले गरे आ त्माह ‘त्या, - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

युएईमा एक नेपाली युबाले गरे आ त्माह ‘त्या,

यूएई । यूएईमा वैदेशिक रोजगारीका क्रममा रहेका एक नेपाली युवकले आ’त्मह’त्या गरेका छन् । झापाको मेचीनगर ४ नमूना आमडाँगी घर भएका फुर्वा तामाङले आ’त्मह’त्या गरेका हुन् ।
उनले केही दिनअघि मात्रै को’रोना परीक्षण गरेका थिए । परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी नियमित काममा फर्किएका थिए । तामाङले मंगलबार साँझ कोठामा कोही नभएको मौकामा आ’त्मह’त्या गरेका हुन् । उनले के कारणले आ’त्मह’त्या ग’रे भन्ने खुलेको छैन ।

बाथरुममा पा’सो ल’गाएर आ’त्मह’त्या गरेको अवस्था उनको श’व भेटिएको यूएईमै रहेका उनका आफन्त कुमार तामाङले जानकारी दिए ।

३८ वर्षीय तामाङको श’व प्रहरीले पो’ष्टमा’र्टमा लागि लगेको छ । लकडाउन खुलेपछि श’व लिएर ल्याउन तयारी थालिएको छ । तामाङ साढे २ वर्षअघि यूएई पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *