दुई वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन सुरु - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

दुई वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन सुरु

रमन बन – जेठ १० खोटाङ । खोटाङमा आजबाट दुई बर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने भएको छ । आजबाट खोप दुई बर्ष मुनिका बालबालिकाहरुलाई लगाइने जनाइएको छ । खोप सञ्चालनका लागि खोप तथा खोप सामाग्रीहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुर्याईसकिएको स्वास्थ्य कायालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जन्तेढुंगा डटकमलाई जानकारी दिनुभयो ।
खोप सञ्चालन गरिदा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्वन गरिने स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *