सरिता गिरीले संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनी - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

सरिता गिरीले संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनी

काठमाडौँ । सरिता गिरीले संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारवाही गर्ने निर्देशन दिएकाे छ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारको संविधान संशोधन विधेयकविरुद्ध दर्ता संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

सरकारले निशान छापमा नयाँ नक्सा राख्ने विषयमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन दर्ता गराएको प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले गिरीले लाई निर्देशन गरेको हाे । संशोधन प्रस्ताव फिर्ता नलिए कारवाही पार्टीले कारवाही गर्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *