शिक्षालाइ बुर्जुवा नामक उपाध: ने वि संघ नेता शाही - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

शिक्षालाइ बुर्जुवा नामक उपाध: ने वि संघ नेता शाही

शिक्षालाइ बुर्जुवा नामक उपाध: ने वि संघ नेता शाही

दिर्घ बहादुर शाहि
शिक्षालाई बुर्जुवा नामक उपाधी दिदै हिजो माओवादी कथित युद्ध कालमा संस्कृत नामक पुस्तक आगोमा खरानी समेत नपाउने गरि राग बनाएर तत्कालीन माओवादी निकट विद्यार्थी साथीहरूले संस्कृत पुस्तकका पानाहरु फुलका पत्ता थुते जसरी च्यातेर ध्वजा गरेको । त्यो पुस्ताका युवा विद्यार्थी साथीहरूको दिमागमा ताजै छ।तर म भने त्यो किताब पढ्ने उमेरमा मात्र होइन पढाइ हुने कक्षा सम्ममा पुगेको थिएन।तर पनि मलाई स्मरण थियोे बुर्जुवा शिक्षा मुर्दावाद जनवादी शिक्षा जिन्दावाद भनेको म अहिले पनि सम्झन्छु,तर कदापि त्यो नाराले युग वैज्ञानिक बन्ने कुरा र उनीहरुको सोच परिवर्तन हुने सम्भावना अहिलेको युग युवा विद्यार्थी र एक्काइसौं शताब्दीमा पनि जिउका तिउ देखिन्छ।अर्को कुरा जमाना रुपान्तरणको अर्को नाम शिक्षा जसलाई बुर्जुवा नामक उपाधी दिएर कुनै प्रकार या त कुनै किसिमले विभुशित भइदैन।यति मात्र नभएर संस्कृत नाम बाहेक अरु कुनै संस्कृतका श्लोकहरु उच्चारण गर्न बाट बिमुख हुदै गर्दा शिक्षालाई पहुँचमा पुगाउन सदा झै दिवा सपनामा तल्लीन भइ रहनेहरुका निम्ति शिक्षा बुर्जुवा होइन त्यो किसिमको व्यवहार र आचरण नै बुर्जुवा हो भन्ने कुरामा अहिलेको तन्नेरी र विद्यार्थी मात्र होइन अहिलेको बदलिँदो विज्ञानको युग एक्काइसौं शताब्दी र सबै सचेत नागरिकहरु यस कुरामा जानकार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *