आफ्नो गाऊँ आफै बनाऊँ अभियान संचालन गर्दै फडी - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

आफ्नो गाऊँ आफै बनाऊँ अभियान संचालन गर्दै फडी

हामी प्रायः देश बनेन भनेर गुनासो गर्ने गर्छौ तर आफ़्नो वारपरका कुराहरूलाइ परिवर्तन गर्न पछाडी हट्छौं। हामिलाई यिनै कुराहरूले नै अघाडी बढ्न बाट रोकेको छ । तर यि बिचारधाराहरु लाई चिर्दै अघाडी बढिरहेको व्याक्तित्वको नाम हो फडी पोख्रेल।
हाल जापानको टोक्यो सहरमा बस्दै आयका यि युवाको जन्मघर ओखलढुंगा हो।
आफ्नो जन्मठाँउको लागी भनेपछि ज्यानै पनि बाजी थाप्न सक्ने यि युवाले अहिले सम्म धेरै प्रकारका सहयोग हरु आफ्नो ठाँउमा भित्र्याउनु भएको छ , कहिले मृगौला पिडित त कहिले आगोलागी पिडीत , कहिले बभिन्न समस्या सँग जध्दै आएको बिपन्न बर्गहरुलाई अनेकौँ थरीका सहयोग गर्दै आएको फडीन्द्र पोख्रेल भन्छन : म आफ्नो लागी बाँच्न आएको हैन, यदि मरेछु भने पनी देशको लागी केहि गरेर मात्र मर्ने छु । फडी भन्नु हुन्छ कती सरकार तथा अरुको मुख ताकेर बस्नु ? यदि तिमि परिवर्तन चाहन्छौ भने सूरू पनी तिमी आफै बाट गर भन्दै , उहाँले अहिले पनी “आफ्नो गाऊँ आफै बनाऊँ” भन्ने अभियान अन्तर्गत काली गुफा मर्मत सम्भार, महादेव मन्दिर निर्माण, १५० मिटर डबल सीडी बाटो निर्माण लगाएत धेरै अभियान चलाई रहनु भएको छ , र उहाँको अभियानमा अहिले सम्म धेरै नेपालीहरूले साथ दिदै आइ रहनु भएको छ र अझ पनी सहयोग गरीदिनु हुने छ भन्ने अपेक्षा राख्नु भएको छ ।
यदि हजुरहरू पनी उहाँको अभियानमा सहयोग गर्न चाहानु हुन्छ भने तलको खातामा नम्बरमा सहयोग गर्न सक्नु हुने छ ।

(१) नेपालको लागी खाता नम्बर :-
माच्छापुच्छ्रे बैंक /
नाम : काली गुफा संरक्षण समिति
खाता न. १००१५२४८१३६८७०१८

English :-
MACHHAPUCHCHHRE BANK
Full Name : Kali Gufa Samrakshan Samiti
Acc No. : 1001524813687018

(२) जापानको लागी खाता नम्बर :-
ゆうちょ銀行
記号番号
17020ー13671001
お名前 
パハディ ファディンドラ
PAHADI PHADINDRA

काली गुफा संरक्षण समिति, सिमलचौर
विवेकशिल युवा समाज, सिमलचौर
ओखलढूँगा सेवा समाज, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *