सेयर गरेर राख्नुहोस् चैत्रदेखि हुने माध्यमीक शिक्षा परीक्षा (एसईई) परीक्षाको यो तालिका - जन्ते ढुंगा

सेयर गरेर राख्नुहोस् चैत्रदेखि हुने माध्यमीक शिक्षा परीक्षा (एसईई) परीक्षाको यो तालिका

काठमाडौ । यस बर्षको माध्यमीक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा चैत्र ६ गतेबाट सुरु हुने भएको छ । रास्ट्रीय परीक्षा बोर्डको मंसिर ३० गतेको निर्णय अनुसार चैत्र ६ बाट परीक्षा सुरु हुन लागेको हो ।परीक्षा चैत्र ६ बाट सुरु भएर १७ गत्तेसम्म चल्नेछ । हेर्नुहोस तालिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *