पाँचौं नगरस्तरिय अन्तर बिधालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता अाजदेखि सुरु - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

पाँचौं नगरस्तरिय अन्तर बिधालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता अाजदेखि सुरु

 

राम बहादुर बि क
कैलाली सुखड पाैष ६ / स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका सात पाँचौं नगरस्तरिय अन्तर बिधालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता अाजदेखि सुरु भएकाे छ।

कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता सुरु अाजबाट सुरु भएको हाे ।

घोडाघोडी नगर स्तरिय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता रामछविला चौधरीको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिता कार्यक्रममा प्रमुुख अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी, विशिष्ट अतिथी उप प्रमुख प्रेम कुमारी थापा रहेका थिए । त्यस्तै अतिथिहरुमा विभिन्न वडा का प्रतिनिधि हरुकाे उपस्थिति रहेकाे थियाे।

घाेडाघाेडी नगरपालिका मा रहेका अन्तर बिधालय खेलकुद प्रतियोगिता मा कक्षा ९ देखि १२ सम्मका लागि सट पुट, भलिबल , दाैड, लमजम्प, कवड्डि र कँराते खेलकुद रहेन छन।

अाजबाट सुरु भएकाे अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता पाैष १० गतेसम्म चल्ने भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *