धनगढीः धनगढीको बेली पुलमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-७ बेलीपुलमा सुदूरपश्चिम प्रदेश ०१-०११ प ७८९७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बुधवार पुलमा ठोक्किदा चालक कैलारी गाउँपालिका-७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको मृत्यु भएको हो।
मोटरसाईकल पुलमा ठोक्किदा चौधरी गम्भिर घाईते भएका थिए। उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए।
Jantedhunga
thursday 21 nov 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो