फरार प्रतिवादी पक्राउ

Jantedhunga

धनगढी । कैलाली प्रहरीले लागू औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।                                                                     जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने २९ वर्षीय दिवाकर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।

Jantedhunga
प्रतिक्रिया