धनगढीः कैलालीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगास्थित कटनी खोलाले बगाउँदा गौरीगंंगा नगरपालिका–११ की २० वर्षीया सुस्मीता चौधरीको मृत्यु भएको हो।
उनी बुधवार बिहान खेतमा जाने क्रममा कटनी खोलामा बगेर बेपत्ता भएकी थिइन। उनको शव नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Jantedhunga
wednesday 03 jul 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो