हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

Jantedhunga

दमक।आज बिहान हात्तीको आक्रमणमा परी झापाको दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको  मृत्यु भएको छ । 

छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा भण्डारीलाई हात्तीले आक्रमणमा गरेको थियो। भण्डारीको घटनास्थलमा नै मृत्यु भएको हो । 

 

Jantedhunga
प्रतिक्रिया