अछामः अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको आइतवार करेन्ट लागेर मृत्यु भएको हो।
बिद्युतको कर्मचारी नभएको बेला सोही ठाउँको सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको बिद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा घाईते भएका थिए। उनलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
Jantedhunga
monday 10 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो