पश्चिम एसियाली फुटवल फेडेरेसन च्याम्पियनसिपको फाइनलमा नेपाल र जोर्डन भिड्दै।

Jantedhunga

साउदी अरेबियाको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी  स्टेडियम्मा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आजको फाइनल खेल अन्तर्ग नेपाल र जोडिन बिच फाइनल खेल हुदैछ। फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ 

साबिक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने अवसर पाएको हो।

मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले पराजित र जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराउँदै फाउनल चरणको खेलमा दुई देश प्रवेश गरेका हो।समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो।

प्रतियोगितामा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको थियो।


Jantedhunga
प्रतिक्रिया