बिराटनगर ,लागु औषध नियन्त्रण ब्यूरो बिराटनगर को सक्रियता संगै लागू औषध कारोबारी र सेवन कर्ता हरु धमाधम पक्राउ पर्न थालेका छ्न। यसैबीच विशेष सूचना का आधारमा चेकजाँच को क्रममा मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका ३ बाट स्थानिय ४८ बर्षिय नेत्र बिनोद भट्टराई पक्राउ परेका छन । भट्टराईको साथबाट प्रतिबन्धित लागू औषध खैरो हिरोईन ५१ ग्राम ६५० मिलिग्राम र लागू औषध तौलन प्रयोग हुने डिजिटल तराजु १ थान समेत बरामद गरि आवश्यक कार्वाही का लागि ईलाका प्रहरी कार्यालय बेलबारी मा बुझाएको छ। जिल्ला अदालत मोरङ बाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Jantedhunga
saturday 16 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो