डोटीः डोटीमा भिरबाट लडेर रुपा रुपा साँउदको मृत्यु भएको छ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया साँउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। भिरबाट अन्दाजी १०० मिटर तल खसेर साँउद घाईते भएकी थिइन्। उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजादैै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।
Jantedhunga
thursday 15 aug 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो