धनगढीः कैलालीबाट बिहीवार साँझ एक वृद्ध लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बेलीका ७६ वर्षीय राईभान खडायत सोहि ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ। खडायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २४४ ग्राम ७८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो
Jantedhunga
friday 08 nov 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो