धनगढीः कैलालीको घोडाघोडीमा पौडी खेल्नेक्रममा एक बालक डुबेर घाइते भएका छन्।
घोडाघोडी नगरपालिका–९ फारम स्थित सिमली खोलामा पौडीखेल्नेक्रममा डुबेर एक बालक घाइते भएका हुन्।
घाइते हुनेमा सोही नगरपालिकाका १४ वर्षीय महेश बोहरा रहेका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
Jantedhunga
sunday 16 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो