कैलाली ।कैलालीको अत्तरिया बसपार्कबाट लागू औषध खैरो हिरोईन सहित एक युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट बझाङको बुंगल नगरपालिका–५ का २५ वर्षीय ललितनाथ योगी लागुऔषधसहित पक्राउ परेका हुन्। योगीको साथबाट १२० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) बरामद गरीएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेका योगीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
wednesday 11 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो