ऐसेलुखर्क। खोटाङको ऐसेलुखर्चको त्रिभुवन माबी नजिकै एक सुमो चालक मृत फेला परेका छ्न।रावाबेँसीगाउँपालिका–४ डुम्रेधारापानीका नवराजआचार्यको सब बिहिबार बिहान संकाश्पद अवस्थामा फेला परेको हो।
हात दुई वटा काठको मुढोले थिचिएको र मुन्टो समेत भाचिएको र घोप्टो परेको अबस्थामा अचार्यको शब फेला परेको हो। मृतकको साथमा मोबाइल र गाडीको चाबी फेला परेको छ। शब को पोस्टमार्टम र थप अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले बताएको छ।
Jantedhunga
thursday 28 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो