दुहबी।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० को बुधचौक देखि शिव मन्दिर सम्म १.४ किलोमिटर छेत्रमा सडक अतिक्रम गरेर बनाइएका अबैध घर ,टहरा हटाएर सडक खाली पार्ने काम सुरु भएको छ। एसियायी बिकास बैंक(ADB) को सहयोग परियोजना अन्तर्गत सवा ५ अर्ब लगानीमा दुहबी नगरपालिका छेत्रका विभिन्न वडामा लिङ्क रोड बन्ने भएपछि सडक आसपासका अबैध संरचना हटाएर खाली गर्ने काम सुरु गरिएको १० नम्बर वडाका वडा अध्यक्ष तुलाराम माझीले जानकारी दिएका छन। अबैध संरचना हटाउन अटेर गरेपछि वडा अध्यक्ष माझीको सक्रियतामा सडक छेत्र खाली गराउने काम भइरहेको छ।
Jantedhunga
friday 29 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो