धनगढीः कैलालीमा ६ वर्षीया बालिकामाथि करणी गरेको गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
जिल्लाको चुरे गाउँपालिकाका १४ वर्षीय किशोरलाई करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरु दुवै जना नातामा साली–भिनाजु पर्छन्। किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतवार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। पीडक किशोर र पीडित बालिकाका परिवार नातेदार भएका कारण किटानी जाहेरी दिन मानेका छैनन्।
Jantedhunga
monday 29 jul 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो