लागू औषध खैरो हिरोईन सहित २ जना पक्राउ ।

Jantedhunga

बिराटनगर । लागू औषध नियन्त्रण ब्युरो को टोलिले बिशेश सुचनाको आधारमा बिराटनगर महानगर पालिका १५ रानी ढाटमा चेकजाँचको क्रममा प्रतिबन्धित लागू औषध खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ।                        पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका १२ का ४० वर्षीय सुशील कुमार शाह र चितवन जिल्ला  भरतपुर महानगरपालिका १ बस्ने ३२वर्षीय राजकुमार श्रेष्ठ रहेका छन। प्रहरीले उनीहरुको साथबाट ५८ ग्राम ७८०मिलिग्राम खैरो हिरोईन र १० हजार नगदसहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय रानीमा बुझाएको मा जिल्ला अदालत मोरङ बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताइएको छ।

Jantedhunga
प्रतिक्रिया