निजगढ। बोल्न नसक्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा बारामा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।
११ वर्षीया बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै पिडकलाइ पक्राउ गरि थप अनुसन्धान गरिरहेको र पीडित बालिकाको उद्धार गरि कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
Jantedhunga
saturday 23 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो