लागु औषध चरेससहित एक महिला पक्राउ

Jantedhunga

दार्चुला। दार्चुला बाट प्रहरीले चरेशसहित एक महिलालाई पक्राउ गरेको छ।

दार्चुलाको महाकाली नगरपालिका–१ छापरीमा स्थानीय  जानकी कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १३६ ग्राम चरेश फेला पारी पक्राउ गरेको हो।                              चरेशसहित उनलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Jantedhunga
प्रतिक्रिया