धनगढीः कैलालीमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फुलवारीका ८७ वर्षीय धनबहादुर लिम्बु घर नजिकै बाँस काट्ने क्रममा बाँसको झ्याङबाट लडेर गम्भिर घाईते भएका थिए।
घाइते लिम्बुलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याउँदा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
Jantedhunga
monday 20 may 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो