भीरबाट लडेर महिलाको मृत्यु

Jantedhunga

दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको घर नजिकै रहेको जंगलमा घास काटेर घर फक्र्रने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।                     बिहीवार भीरबाट अन्दाजी १५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

Jantedhunga
प्रतिक्रिया