रास्ट्र बैंक ले सुन आयात को सिमा बढायो

Jantedhunga

काठमाडौँः  नेपाल राष्ट्र बैंकले दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरेको  छ। नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो।                          यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो। विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो। सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए

Jantedhunga
प्रतिक्रिया