दैलेख । दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घर नजिक रहेको भैसी गोठमा पानी परेपछि भैसीहरू भित्र सार्ने क्रममा परेको चट्याङ टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि आफन्तहरुले दुल्लु अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको हो । मृतकको शव अहिले दुल्लु अस्पतालमा राखिएको छ ।
Jantedhunga
sunday 23 mar 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो