विराटनगर। झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। ।
बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ बाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिरदियाली र सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बिर्तामोड बसपार्कले अर्जुनधारा नगरपालिका-११ बाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।
Jantedhunga
saturday 09 may 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो