फेनफिटको वरिष्ठ प्रदेश उपाध्यक्षमा आचार्य

Jantedhunga

खोटाङ । नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघ (फेनफिट) कोशी प्रदेशको  वरिष्ठ उपाध्यक्षमा रामप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन्  ।                       विराटनगरमा सम्पन्न   महासंघको महाधिवेशनले आचार्यलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो।

खोटाङको जन्तेढुंगा -५ चिसापानी बाट उदयपुरको चौदण्डीगढी-४ वसाहा बसाइँसराइ गएका आचार्य बन पैदावर व्यवसाय संगै राजनीति र समाजसेवा क्षेत्रमा समेत सक्रिय छन। 

Jantedhunga
प्रतिक्रिया