प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय २२ निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई ७ लिने लिखित स्पष्टीकरण सोधेको छ।
जिम्माको काम पूरा नगरेको भन्दै अनुगमन कार्यालयले ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो। तर, हालसम्म पनि त्यसको जवाफ नआएको भन्दै सात दिनभित्र स्पष्टीरण पेश गर्न सार्वजनिक सूचना निकालेको हो।
स्पष्टीकरण सोधिएका कम्पनीमा इजोन निर्माण सेवा, चन्दननाथ नगरपालिका– ३, जुम्ला, रोहित निर्माण सेवा, बेल्वा–८, पर्सा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी प्रालि, पुल्चोक, ललितपुर छन्।
त्यस्तै, भूमि इन्फ्रास्ट्रक्चर प्रा. लि., विराटनगर, मोरङ, शिवालय विल्डर्स, हेटौंडा–६, मकवानपुर, धिताल बिल्डर्स, नौबस्ता – ०८, बाँके, कुटुम्ब कन्स्ट्रक्सन, ठाकुरबाबा–९, बर्दिया रहेका छन् ।
स्रोत : सेतोपाटी
Jantedhunga
wednesday 08 nov 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो