विश्व हिन्दु युवा संघ कार्य सम्पादन समितिको बैठक बस्दै

Jantedhunga

काठमाडौ । विश्व हिन्दु युवा सँघ केन्द्रिय कार्य  सम्पादन समितिको प्रथम बैठक आगामी असोज १२ गते बस्ने  भएको छ।                                                        काठमाडौ स्थित बतिसपुतली मा रहेको गोरक्ष हाट बजार को सभा हलमा बिहान ८ बजे सुरु हुने सँगठनका अध्यक्ष ऋषि केश जँग शाह ले जानकारी दिएका छन।         बैठकमा देशभरबाट कार्य सम्पादन समितिमा रहेका ११२ पदाधिकारी र सदस्य सहभागी हुने र बैंककको सम्पुर्ण तयारी पूरा भएको संगठनका आर्थिक तथा बिदेश बिभाग प्रमुख सुबास पौडेल जानकारी दिएका छन।

Jantedhunga
प्रतिक्रिया