काठमाडौ /आफ्नो पुर्व पति जिल्ला न्यायाधीश भुवन गिरीबाट आफू बलात्कृत भएको भन्दै लामो समयदेखि सडक संघर्ष र आमरण अनशन समेत बस्दै आएकी आरती गिरी ले न्याय पाएकी छन् ।
वैवाहिक बलात्कार आरोपित पति पुर्व न्यायाधीश भुवन गिरीबाट बलात्कार भएको भन्दै सडकमा न्यायको लागि बसिरहेकी आरती रावल गिरिको मुद्दामा आज काठमाडौ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासमा सुनुवाइ भएको थियो।
आजको सुनुवाइमा पीडितको तर्फबाट किर्तिनाथ शर्मा सरकारी वकिल सुरबहादुर परियार सहन्यायाधिवक्ता श्रीराम खनाल जिल्ला न्यायाधिवक्ता लगायत कानुन व्यवसायी हरुले बहस गरेका थिए।
बहस पछि इजलासले निलम्बित जिल्ला न्यायाधीश गिरीलाई बैबाहिक बलात्कारको मुद्दामा दोषी ठहर गरेको र आउदो जेठ २८गते सजाय निर्धारण गरिने अदालत श्रोतले जानकारी दिएको छ।
Jantedhunga
sunday 26 may 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो