काठमाडौँ । नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ ।
लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जादै गरेको भएको बताइएको छ । अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन ।
Jantedhunga
saturday 28 sep 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो