काठमाडौँ, असार १० गते । सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान सत्ता पक्षी दलका शीर्ष नेताको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी हुनुहुन्छ ।
Jantedhunga
tuesday 24 jun 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो