चिसापानी । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) जन्तेढुंङा गाउँपालिका कमिटीले एमाले नेता तथा जन्तेढुंङा गाउँपालिकाका संस्थापक अध्यक्ष शंखर राईको स्मृतिमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी कार्तिक ५ गतेदेखि ७ गतेसम्म जन्तेढुंङा - ५ स्थित खर्क खेलमैदानमा संचालन हुने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ४० हजार ४ सय ४४ दोस्रो हुनेलाई नगद २५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई नगद १५ हजार ५ सय ५५ सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
Jantedhunga
monday 07 oct 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो